नेपाल वितरक संघको परिचय

राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा कार्य गर्ने,ठुलो संख्यामा रोजगारी उपलव्ध गराउनुका अतिरिक्क्त राजश्व वृद्धि गराउने कार्यमा प्रमुख दायित्व निर्वाह गर्दे आएका र एकवद्ध भई कार्य गर्न अग्रसर अधिराज्य भरि छरिएर रहेका विभिन्न वस्तु वा सेवाहरुको वितरकहरु लाई एकत्रित गरि तिनीहरुको जोश जांगर र शक्तिलाई व्यवसायिक हकहित र अधिकारको संरक्षण तथा पेशागत मर्यादा कयमराख्न परिचालित गरी ,विभिन्न पेशा वर्ग व्यवसाय वा क्षेत्रका मानिसहरु विच सुसम्वन्ध,सहयोग,सद्भावना र भातृतवपुर्ण सम्वन्ध स्थापित गर्दे उत्पादक र उपभोक्ता विचको पुलको रुपमा कार्य गर्ने वितरकहरु एकवद्ध भई एक साझा मञ्चवाट सामाजिक सेवाको कार्यमा समेत अग्रसर रही कार्य पुर्ण वाञ्छनीयदेखिएको नेपाल वितरक संघको विघान २०५८ वनाईएको हो ।

थप पढ्नुहोस् →

कार्यक्रमहरु

विज्ञापनदाता